समाचार « Khabarhub

सिटीले ५-० को जित निकाल्दा हलान्डको शानदार प्रदर्शन

काठमाडौं - एर्लिङ हलान्डको शानदार प्रदर्शनमा म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगको बुधबार राति भएको खेलमा स्पार्टा प्रागमाथि ५-० को प्रभावशाली जित निकालेको छ। तेस्रो मिनेटमा फिल फोडेनको गोलमा अग्रता लिएको सिटीका लागि दोस्रो हाफमा हलान्डले दुई गोल गरे। पहिलो हाफमा दुई पटक विपक्षी गोलरक्षक पिटर भिन्दाहीबाट रोकिएका हलान्डले साभिन्होसँगको सहकार्यमा ५८ औँ मिनेटमा गोल गरेका…