समाचार « Khabarhub

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतीक : उपप्रधानमन्त्री सिंह

काठमाडौं- उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले गौतमबुद्धको जन्मस्थल लुम्बिनी नेपालका लागि मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतीक भएको बताएका छन् ।  विश्व शान्ति विहार तथा नेपाली बौद्ध समुदायद्वारा शनिवार आयोजित धार्मिक अभिनन्दन कार्यक्रममा प्रमुख अतिथि रहेका सिंहले यस्तो बताएका हुन् । उनले लुम्बिनीको संरक्षण र संवर्द्धनका लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्ने पनि…