समाचार Archives | Page 1621 of 8708 | Khabarhub Khabarhub

काठमाडौंका केही क्षेत्रमा दुई दिन विद्युत अवरुद्ध हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा आज र भोलि विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।  प्राधिकरणले एक सूचना जारी गर्दै मर्स्याङ्दी काठमाडौँ २२० केभी आयोजनाबाट निर्माण भएको मातातीर्थ २२० केभीको नयाँकन्ट्रोल रुममा जडित सबस्टेशन अटोमेसन सिस्टमलाई सटडाउनमा राखी कार्य गर्नुपर्ने भएकोले मातातीर्थ सबस्टेसनबाट आपूर्ति भइरहेको स्थानमा दुई दिन विद्युत् सेवा प्रभावित हुने जनाएको…