एमाले सचिवालय बैठक बस्दै « Khabarhub

एमाले सचिवालय बैठक बस्दै


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक केन्द्रीय कार्यालय च्यासलमा अपराह्न ४ बजे बस्नेगरी बोलाइएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै व्यवसायी मीनबहादुर गुरूङले पार्टी कार्यालय बनाउन दान दिएको कीर्तिपुरको जग्गाका विषयमा पनि छलफल हुनेछ ।

सो जग्गा प्रकरणमा एमाले नेताहरुका फरकफरक धारणा सार्वजनिक भएका छन् ।

पार्टी कार्यलय निर्माणका लागि भाटभटेनीका संचालक गुरुङबाट जग्गा र निर्माण सहयोग लिने भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको चौतर्फी आलोचना भइरहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ६ : ५० बजे

विश्वलाई चीनको सन्देश : ‘विकास र ग्रामीण पुनर्जागरण नै गरिबी अन्त्यको आधार’

निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको