समाचार « Khabarhub

एमाले सुर्खेतको जनसभा : १० हजार बढी सडकमा उतार्ने

सुर्खेत- नेकपा एमाले जिल्ला कमिटी सुर्खेतले चैत २६ गते वीरेन्द्रनगरमा जनजागरण सभा गर्ने भएको छ ।  त्यसका लागि करिब १० हजार नागरिकलाई सभामा सहभागिता रहने एमाले सुर्खेतले जनाएको हो । एमाले सुर्खेतले आइतबार पत्रकार सम्मेलन गदै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनपरिचालन गर्ने उद्देश्यले सभाको आयोजना गरिएको जनाएको छ ।  मंगलगढी चोकबाट र्‍याली सुरु भई पिपल…