Live on
Your Voice, Your Power
काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाको शपथ ग्रहणको कार्यक्रम रोकिएको छ । आज १० बजेका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक र कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको थियो । गत बैशाख १७ गते प्रधानमन्त्री…