Live on
Your Voice, Your Power
काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले लगानीमैत्री वातावरण बनाउन उच्च प्राथमिकता दिएको बताएका छन् । न्यूज बिजनेस एज प्रालिद्वारा आज आयोजित आठौँ संस्करणको ‘न्यूबिज बिजनेस कनक्लेभ एण्ड अवार्ड’ वितरण कार्यक्रममा उनले लगानीमैत्री वातावरण बनाउन द्रुतगतिमा आवश्यक कानुन संशोधनको तयारीमा सरकार जुटेको छ भने । आगामी वैशाख १५ र १६ गते सरकारले लगानी सम्मेलनको…