समाचार « Khabarhub

जलवायु परिवर्तनबाट बालबालिका र युवाहरू बढी प्रभावित : मन्त्री शाही

 काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनबाट बालबालिका र युवाहरू प्रभावित भएको बताएका छन् ।  नेपाल सरकार तथा संयुक्त राष्ट्र सङ्घ नेपालको संयुक्त आयोजनामा भएको ‘वायु संवादः नेपालको जलवायु मुद्दाको केन्द्रमा बालबालिका तथा  युवा’ कार्यक्रममा उनले भने, 'जलवायु परिवर्तनका कारण बालबालिका तथा युवाहरूको स्वच्छ जीवन, स्वच्छ हावा, स्वच्छ पानी र हरियाली वतावरणमा बाँच्न…