Live on
Your Voice, Your Power
काठमाडौं– जनैपूर्णिमाका अवसरमा ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको छ । हरेक वर्ष जनै पूर्णिमाको अघिल्लो रातदेखि जनैपूर्णिमाको दिनभर कुम्भेश्वर मन्दिर विशेष मेला लाग्ने गर्दछ । मेलामा सर्वेश्वर महादेवको नागले बेरेको मुकुटलाई विधिवत रूपमा पूजागरी बाजा–गाजाका साथ कुम्भेश्वर परिसर परिक्रमा गराइन्छ । परिक्रमापश्चात् गौरीकुण्डबाट पाटन आएको जलले स्नान गराई खटभित्र राखेर विधिपूर्वक पूजाआजा गरेपछि…