Live on
Your Voice, Your Power
यूएई - दक्षिण अफ्रिकाले आयरल्यान्डविरुद्धको एक दिवसीय शृङ्खला जितेको छ। यूएईको अबुधाबीमा शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकाले आयरल्यान्डलाई १७४ रनले हराएको हो। दक्षिण अफ्रिकाले दिएको ३४४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड ३०.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६९ रनमा सीमित भएको हो। आयरल्यान्डलाई कम योगफलमा सीमित गर्ने क्रममा लिजार्ड विलियम्सले ५ ओभरमा ३६ रन खर्चेर ३ विकेट…