Live on
Your Voice, Your Power
काठमाडौं- शिक्षक महासंघको नेतृत्वमा विगत २१ दिनदेखि जारी आन्दोलनको निचोड निकाल्नेतर्फ चासो नदिएको नतिजा सरकारले व्यहोर्न थालेको छ। शिक्षकका समस्या समाधानका लागि सोमबार मात्रै राजीनामा दिएकी शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको सात बुँदे प्रस्ताव अस्वीकार गरेका प्रधानमन्त्री केपी शर्मा ओली अन्तिम समयमा पछि हट्न बाध्य भएका हुन् । भट्टराईको राजीनामापछि शिक्षामन्त्रीको समेत कार्यभार सम्हालिरहेका ओलीकै…