Live on
Your Voice, Your Power
काठमाडौँ - एउटा विद्यालयका लागि आवश्यक भवन बनाउने क्रममा मिलेमतो गरी घुस खाँदा जिल्ला शिक्षा अधिकारीलाई नै भ्रष्टाचार मुद्दा लागेको छ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ स्थित श्री जनता उच्च माध्यमिक विद्यालयको भवन निर्माण क्रममा अनियमितता गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा हालेको हो ।…