Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे नेपाली कांग्रेससँग चासो प्रकट गरेको छ । बालुवाटारमा बिहीबार भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग बागमती प्रदेश सरकारबारे चाँसो प्रकट गरेका हुन् । बैठकमा सहभागी कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बागमती प्रदेश सरकारबारे सामान्य समीक्षा भएको प्रतिक्रिया दिए । ‘बागमती प्रदेश सरकारबारे…