समाचार « Khabarhub

नेपाल शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छ : परराष्ट्रमन्त्री

वशिङ्टनडिसी– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आन्तरिक रुपमा द्वन्द्व व्यवस्थापन गरी शान्ति स्थापनाको निर्णायक विन्दुको अन्तिम तयारी गरिरहेको बताएकी छन् । राष्ट्रसङ्घीय फोरम शान्ति निर्माणसम्बन्धी फोरमको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री राणाले नेपालको सङ्घीय संसदले हालै मात्रै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेर पीडितमैत्री कानून बनाएको उल्लेख गरिन्। फोरमले यस वर्ष सन् २०२५ का लागि…