Live on
Your Voice, Your Power
काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वशान्ति कार्यमा बिभिन्न देशबाट खटिएका सैनिकको सहभागिता रहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास चार मंगलबारबाट सुरु भएको छ । १९ मुलुकका एक हजार एक सय २५ सैनिकको सहभागिता रहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास चारको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सैनिक मुख्यालय भद्रकालीमा उद्घाटन गरे । सो क्रममा प्रधानमन्त्री प्रचण्डले शान्ति स्थापनाकार्य जटिल राजनीतिक–सैन्य–मानवीय…