समाचार « Khabarhub

‘सहरी र ग्रामीण स्वास्थ्य सेवामा ठूलो खाडल छ’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले ग्रामीण क्षेत्रमा दक्ष चिकित्सक, नर्स, प्राविधिक ल्याब, आवश्यक उपकरण अभाव रहेको भन्दै सबैका लागि स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसदहरूले अहिले पनि सहरी र ग्रामीण स्वास्थ्य सेवामा ठूलो खाडल रहेकाले सहरदेखि ग्रामीण क्षेत्रमा चिकित्सक, नर्स, प्राविधिक ल्याब, उपकरण, औषधिलगायत सेवाको प्रभावकारी…