Live on
Your Voice, Your Power
काठमाडौं - नुवाकोटको विदुरमा त्रिशूली नदीमा फसेकाको उद्धार नेपाली सेनाले गरेको छ। बाढीमा फसेको लामो समयपछि मंगलबार बिहान पुगेको नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको हो। नुवाकोटका पत्रकार रामहरि न्यौपानेका अनुसार लामो समय फसेर ज्यान जोखिममा रहेका दुई जनाको सेनाले भर्खरै उद्धार गरेको हो। ठुलो बाढी आएपछि लामो समय रुखमा बसेर उनीहरुले ज्यान जोगाएका थिए। भर्खरै…