समाचार « Khabarhub

नयाँ वर्षका दिन शैलुङमा पर्यटकको घुइँचो (तस्बिरहरू)

काठमाडौं- दोलखाको पर्यटकीय स्थल शैलुङमा नयाँ वर्ष २०८२ सालको पहिलो दिन आज आन्तरिक तथा बाह्र पर्यटनको भिड लागेको छ । नयाँ वर्षको अवसर पारेर शैलुङमा सोमबार दश हजार बढी पर्यटन शैलुङ पुगेको अनुमान गरिएको छ । समुन्द्री सतहदेखि ३३ सय मिटर उचाइमा अवस्थित दोलखाको शैलुङ डाँडा पछिल्लो समय आन्तरिक तथा बाह्र पर्यटनको रोजाइ पर्न थालेको…