Live on
Your Voice, Your Power
काठमाडौं– उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकासका लागि तीनै तहको सरकारले आवश्यक प्रयत्न गर्ने बताएका छन् । बुधबार ललितपुरमा १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उद्घाटन गर्दै खड्काले पूर्णरुपमा आफ्नो जीवन खेलमा समर्पण गर्ने खेलाडीहरूको उत्साहित र प्रोत्साहित गर्दै खेलकुद क्षेत्रको विकासका लागि तीनै तहको सरकारले आवश्यक प्रयत्न गर्ने बताएका हुन् । …