समाचार « Khabarhub

सुख्खाग्रस्त क्षेत्रका किसान केन्द्रित राहत कार्यक्रम घोषणा गर्न सांसदहरूले माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समयमा वर्षा नहुँदा खानेपानी तथा सिँचाइको अभाव भएका तराई–मधेशका जिल्लामा किसान लक्षित राहतका कार्यक्रम तत्काल घोषणा गर्न सदनमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसदहरूले किसानलाई विद्युत् महसुल छुटलगायत सुविधा उपलब्ध गराउन माग गरेका हुन् । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सिँचाइ प्रयोजनका लागि प्रयोग…