समाचार Archives | Page 1718 of 8321 | Khabarhub Khabarhub

 अवैध लागूऔषधसहित तीन जना पक्राउ

‍‍‍‍काठमाडौं- सुनसरी र  झापाबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । सुनसरीकाे धरान उपमहानगरपालिका-४ खैरेनीटार बस्ने २० वर्षीय सुलभ राई समेत दुई जनालाई अवैध लागूऔषध गाँजा करिब १ किलोसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट पत्राङ्बारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । त्यस्तै, झापाकाे भद्रपुर नगरपालिका-५ स्थित मेचिपुलबाट अवैध लागूऔषध…