Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अष्ट्रेलियाको लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम सिफारिस गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार बालुवाटारमा भएको भेटका क्रममा देउवाले यादवको नाम सिफारिस गरेका हुन् । देउवानिकट नेतृ यादव यसअघि शिक्षामन्त्री भइसकेकी छन् । उनी पार्टीको कोषाध्यक्षको भूमिकामा थिइन् । २०७९ को निर्वाचनमा भने उनी जसपा, नेपालका राजकिशोर…