समाचार « Khabarhub

माधव नेपाल धरौटीमा छुटेपछि एकीकृत समाजवादीको बैठक (तस्बिरहरू)

काठमाडौं – पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत् आर्थिक अनियमितता गरेको अभियोगमा मुद्दा खेपिरहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बुधबार ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएपछि एकीकृत समाजवादीको सचिवालय बैठक बसेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक बसेको हो । उक्त बैठकलाई अध्यक्ष नेपालले सम्बोधन गरेका छन् । बैठकमा सम्मानित नेता झलनाथ…