समाचार Archives | Page 1786 of 8291 | Khabarhub Khabarhub

प्रथम विद्यालयस्तरीय विश्वदर्शन योग प्रतियोगिता सम्पन्न

काठमाडौं- विश्वदर्शन अभियान नेपालद्वारा आयोजित ‘प्रथम विश्वदर्शन योग प्रतियोगिता’ सम्पन्न भएको छ । उक्त कार्यक्रममा राजधानीको विभिन्न १३ स्कुलका १५० भन्दा बढी विद्यार्थीहरू सहभागिता रहेको थियो । चाँगुनारायण–४, भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजमा आयोजित ‘प्रथम विश्वदर्शन योग प्रतियोगितामा करिब ८ हजार विद्यार्थीबाट छनोटमा परेका १५० भन्दा बढी विद्यार्थीबीचलाई कक्षा समूह अनुसार विभिन्न ग्रुपमा विभाजन गरी विभिन्न…