समाचार « Khabarhub

सरकारलाई गलत काम गर्ने छुट छैन : कृषिमन्त्री अधिकारी

काभ्रेपलाञ्चोक- कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले वर्तमान सरकारले संविधानविपरीत कुनै पनि गलत काम गर्ने छुट नभएको धारणा राखेका छन् । काभ्रेपलाञ्चोकको पनौतीमा सक्रिय महिला कृषि सहकारी संस्थाद्वारा स्थापित शीतभण्डारको आज उद्घाटन एवं स्थानीय कृषि उत्पादन प्रदर्शनी कार्यक्रममा उनले वर्तमान सरकार जनता केन्द्रित भएर काम गरिरहेकाले संविधान विपरीत गतिविधि नगर्ने विश्वास व्यक्त गरे ।  मन्त्री अधिकारीले…