Live on
Your Voice, Your Power
आज मंसिर १६, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर २१, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । लस भेगासमा गोली चल्दा २ जनाको मृत्यु लस भेगासमा शुक्रबार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन् । स्थानीय समाचार च्यानलले प्रहरीलाई उद्धृत गर्दै…