समाचार « Khabarhub

सदनमा जनसरोकारका विषय उठाउने कांग्रेसको प्रतिबद्धता

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्र र जनताका हितमा समर्पित रही काम गर्न र जनसरोकारका विषय सदनमा उठाउने प्रतिबद्धता व्यक्त गरेको छ ।  नयाँ बानेश्वरस्थित संघीय संसदमा बिहीबार बसेको संसदीय दलको बैठकले राष्ट्र र जनताका हितमा समर्पित रही काम गर्न र जनसरोकारका विषय सदनमा उठाउने प्रतिबद्धता व्यक्त गरेको हो।  ‘संसद र समितिका सम्पूर्ण गतिविधिमा अत्यन्त जिम्मेवारीपूर्वक क्रियाशील…