Live on
Your Voice, Your Power
काठमाडौं- गायिका एलिना चौहानबारेमा सामाजिक सञ्जालमै अभद्र टिप्पणी गरेपछि एकजना कविले हिरासतमा पुग्नु परेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले एलिनाको उजुरीका आधारमा कवि गुञ्जन राईलाई ललितपुरबाट बिहीबार पक्राउ गरि हिरासतमा लिएको हो । गुञ्जन इलाम निवासी कवि हुन् । उनी नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न राष्ट्रिय कविता महोत्सवको शीर्ष २५ कविको सूचीमा परेका थिए ।…