समाचार « Khabarhub

आन्तरिक राजस्व कार्यालय भरतपुरबाट लक्ष्यभन्दा २६ प्रतिशत कम राजस्व

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्ष २०८०-०८१ मा लक्ष्य भन्दा २६ प्रतिशत कम राजस्व संकलन गरेको छ । कार्यालयलाई विभागले २७ अर्ब ९९ करोड ८७ लाख लक्ष्य तोकेकामा २६ प्रतिशत कम अर्थात २० अर्ब ५६ करोड ७२ लाख २२ हजार मात्र राजस्व संकलन भएको हो । कार्यालय प्रमुख निरन भट्टराईका अनुसार विगतका वर्षमा…