Live on
Your Voice, Your Power
विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निजी विद्यालयहरू नियमभित्र सञ्चालन भइरहेको भन्दै सरकारीकरण गर्नु आवश्यक नरहेको बताएका छन् । राज्यले अहिले नै निजी विद्यालय सरकारीकरण गर्न नसक्ने तर्क पनि उनले गरेका छन् । यदि सरकारीकरण गर्ने कानुन ल्याए राज्य नै असफल हुने अवस्था आउने पनि उनले बताए । मुख्यमन्त्री कार्कीले सामुदायिक विद्यालयको अवस्था हेर्दा राज्यले…