Live on
Your Voice, Your Power
पोखरा - झण्डै एक वर्षदेखि रिक्त रहेको गण्डकी प्रदेश सभाको सामाजिक विकास तथा कृषि समिति अन्ततः माओवादी केन्द्रले पाउने भएको छ। समित सभापति फणीन्द्र देवकोटा मन्त्री नियुक्त भएपछि जेठ २०८० यता नेतृत्वविहीन बनेको समितिमा सभापति चयन गर्न जेठ २३ गते गरिने भएको छ। परिवर्तित राजनीतिक परिवर्तनसँगै देवकोटा दुई पटक ऊर्जा मन्त्री बने। तर राजनीतिक सहमति…