Live on
Your Voice, Your Power
काठमाडौं– सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकहरूबीच छलफल भएको छ । संघीय संसद भवन नयाँबानेश्वरस्थित सभामुखको कार्यकक्षमा भएको बैठकमा प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा सभामुख घिमिरेले सत्तापक्ष र प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् । शनिबारको संसद् बैठक अघि सभामुखले सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा एमाले, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र प्रतिपक्षी…