समाचार « Khabarhub

‘तापमान वृद्धि गर्ने रसायन नियन्त्रण गर्न ‘मोन्ट्रियल किगाली’ संशोधन आवश्यक छ’

काठमाडौं- वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्वव्यापी उच्च तापमान वृद्धिको प्रमुख कारणका रूपमा रहेका हाइड्रोफ्लोरो कार्बन जस्ता रसायनको प्रयोग नियन्त्रण गर्न ‘मोन्ट्रियल प्रोटोकल’को ‘किगाली’ संशोधन गर्नु आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले उक्त प्रस्तावलाई यथाशक्य चाँडो अनुमोदन गर्न आवश्यक रहेको बताए । उनले ओजोन तहको रक्षा…