Live on
Your Voice, Your Power
काठमाडौं- पोखरा महानगरपालिका मेयर धनराज आचार्यले नियमित काममा फर्कन अझै केही समय लाग्ने बताएका छन् । फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी उनी घाइते भएका थिए । यस्तै सरकारका अर्थमन्त्री विष्णु पौडेल पनि घाइते भएका थिए । उनी आइतबारबाट नियमित काममा फर्किएका छन्…