समाचार Archives | Page 1882 of 8252 | Khabarhub Khabarhub

महाकवि देवकोटाकाे ११५औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ– नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । कालजयी कृतिमार्फत नेपाली साहित्यमा पुर्‍याएको योगदानको स्मरण गर्दै हरेक वर्ष लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती मनाउने गरिन्छ । विक्रम संवत १९६६ साल कात्तिक औँसीका दिन बुबा तिलमाधव देवकोटा र आमा अमरराज्य लक्ष्मीको साहिँलो छोराको रुपमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी…