समाचार « Khabarhub

‘पार्टीको मूल नेतृत्व विदेशी अनुदानप्राप्त संस्थाबाट अलग’

 काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको मूल नेतृत्व विदेशी अनुदानप्राप्त संस्थाबाट पूर्णतः अलग रहँदै आएको प्रस्टीकरण दिएका छन् । पछिल्लो समय विभिन्न व्यक्ति र संघ–संस्थाहरू विदेशी अनुदानसँग जोडिएको चर्चा चलिरहेका बेला उनले यस्तो प्रष्टीकरण दिएका हुन् ।  महासचिव पोखरेलले शनिबार सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘नेपालमा सञ्चालित गैरसरकारी संस्था अधिकांश नेकपा (एमाले)सँग सम्बन्धित रहेको…