समाचार « Khabarhub

भानु जयन्तीमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीका अवसरमा देशभित्र र बाहिर रहेका साहित्यानुरागीका साथै समस्त नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । भानु जयन्तीका अवसरमा आज सामाजिक सञ्जाल मार्फत दिएको सन्देशमा उनले संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न यो दिवसले थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । सन्देशमा भनिएको…