Live on
Your Voice, Your Power
काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा न्यायोचित ढंगले बजेट विनियोजन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सभापति अमरसिंह पुनले प्रदेश सरकारको बजेट विनियोजनप्रति असन्तुष्टि व्यक्त गरेका छन् । लुम्बिनी प्रदेश सरकारको वार्षिक कार्यक्रम तथा बजेटबारे प्रेस वक्तव्य जारी गर्दै उनको सचिवालयले भनेको छ, ‘लुम्बिनी प्रदेश सरकारले असार १…