Live on
Your Voice, Your Power
पोखरा- प्रमुख प्रतिपक्षी दल माओवादीको अवरोधका कारण गण्डकी प्रदेश सभाको बैठक स्थगित भएर पुन बसेको छ । शुक्रबार विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची तय भएकामा सुरुमै माओवादीले विरोध गरेपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । बैठक सुरु हुने बित्तिकै माओवादी केन्द्रका सांसदहरूले उठेर विरोध जनाएका थिए । विरोधपछि सभामुख कृष्णप्रसाद धितालले बारम्बार छलफलबाट…