समाचार Archives | Page 1895 of 8243 | Khabarhub Khabarhub

तिनाउ नदीमा डुबेर एक भारतीय युवतीको मृत्यु

रुपन्देही– रूपन्देहीको तिनाउ नदीमा डुबेर एक भारतीय युवतीको मृत्यु भएको छ।  नेपाल भ्रमणमा आएकी भारत उत्तर प्रदेश मगहरकाजिपुरकी २० वर्षीया शाहिस्ता प्रवीनको मंगलबार दिउँसो फोटो खिच्ने क्रममा तिनाउ गाउँपालिका-३ स्थित तिनाउ नदीमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। तिनाउको बाँधमा फोटो खिच्ने क्रममा उनी चिप्लिएर नदीमा खसेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नदीमा डुबेकी शाहिस्तालाई उद्धार…