समाचार « Khabarhub

मधेशमा माओवादी दलका नेता हटाउन अविश्वास प्रस्ताव

जनकपुरधाम– मधेश प्रदेशको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहलाई पदबाट हटाउन बहुमत सांसदले मधेस प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।  प्रदेशमा रहेको माओवादी केन्द्रका ९ जना सांसदमध्ये ६ जनाले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव दर्ता गराएका हुन । प्रस्ताव दर्ता गराउनेमा माओवादी संसदीय दलका प्रमुख सचेतक फकिरा महतो, प्रदेशसभा सदस्यहरू…