समाचार « Khabarhub

नेपालमा एमसीसी परियोजना जारी रहने

काठमाडौं– संयुक्त राज्य अमेरिकाले ९० दिनको वैदेशिक सहायता रोक्ने निर्णयलाई विशेष अपवादअन्तर्गत राखेको छ । यसले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टको पूर्ण कार्यान्वयनलाई निरन्तरता दिन अनुमति दिने छ। यो निर्णय अमेरिकी सरकारले विश्वव्यापी रूपमा आफ्नो वैदेशिक सहायता कार्यक्रमहरूको व्यापक समीक्षाको अंशकाको रूपमा आएको हो। नेपालस्थित अमेरिकी मिसनले जारी गरेको विज्ञप्ति अनुसार, विदेशमन्त्री एन्टोनी ब्लिन्केनले…