समाचार « Khabarhub

शिक्षामन्त्रीले भने- शिक्षा विधेयक अघि बढाउन एक साताको समय दिनुस् 

काठमाडौं- शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन एक साताको समय माग गरेका छन् ।  सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा मन्त्री पन्तले शिक्षकहरूसँग गरेको सहमतिका आधारमा विधेयकलाई अघि बढाउन आफू शिक्षकहरूसँग निरन्तर छलफलमा रहेकाले एक साताको समय माग गरेका हुन् ।  एक साताभित्र शिक्षकहरूसँग छलफल गरेर त्यसको…