समाचार Archives | Page 1931 of 8248 | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

 दिनभर आजमा दाहाल, ओली र देउवाबीच सङ्क्रमणकालीन न्यायका विषयमा छलफल, एमालेको चियापानमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा सहभागी, प्रस्तावित क्यानडाका राजदूत पौडेलको संसदीय सुनुवाइ प्रक्रिया सुरु, उपनिर्वाचनबारे सरकारलाई आयोगको परामर्श-राष्ट्रियसभाको माघमा र बाँकी वैशाखमा गर्नू, संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस न्यूयोर्क प्रस्थान, रिगलको कैद मिनाहा मुद्दामा सर्वोच्चले बिहीबार निर्णय सुनाउने, राष्ट्रिय मानव अधिकार आयोगको स्तर घटुवा नहुनेलगायतका समाचारले…