Live on
Your Voice, Your Power
काठमाडौं – बिहीबार दिउँसो पक्राउ परेका पत्रकार नारायण अर्याल छुटेका छन् । अर्याललाई प्रहरीले कुपण्डोलबाट बिहीबार दिउँसो पक्राउ गरेको थियो । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालका अनुसार साँझ उनलाई प्रहरीले छाडेको हो । अर्याले पत्रकार दिलभूषण पाठकसँग जोडेर आफूलाई प्रहरीले खोजिरहेको प्रतिक्रिया दिएका थिए । उनले आफू पत्रकार पाठकसँग ‘अफिसियल्ली इन्भल्भ’ नरहेको पनि बताएका…