Live on
Your Voice, Your Power
आज कार्तिक १५,२०८० या अंग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर १, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । डब्लूएचओको दक्षिणपूर्वी एसिया निर्देशकमा बंगलादेशकी वाजेद विजयी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिणपूर्वी एसिया क्षेत्रको निर्देशकमा बंगलादेशकी साइमा वाजेद विजयी भएकी छिन् । भारतको नयाँ दिल्लीमा भएको निर्वाचनमा बंगलादेशकी वाजेद चयन भएकी…