समाचार « Khabarhub

चितवन अदालतले पनि भन्यो- प्राप्त प्रमाणका आधारमा रवि निर्दोष छन् भन्ने अवस्था रहेन

काठमाडौं- सहारा सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले ५४ लाख धरौटी लिएर छाड्न आदेश दिएको छ । बिहीबार जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासले रविलाई उक्त रकम बराबरको धरौटी लिएर रिहा गर्न आदेश दिएको हो । तर अदालतले रविलाई अहिले नै निर्दोष भन्न नसकिने पनि उल्लेख…