Live on
Your Voice, Your Power
सिन्धुपाल्चोक– खानेपानीमन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्षको खानेपानीको बजेट खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र नागरिकको राय–सुझावमा बन्ने बताएका छन् । सिन्धुपाल्चोकको चौतारास्थित जुगल थालखर्क होल्चे खानेपानी मूल उपभोक्ता तथा सरसफाइ समितिद्वारा सञ्चालित चौतारा खानेपानी गुणस्तर आयोजनाको नवनिर्मित भवन तथा गुणस्तरीय खानेपानी प्रशोधन केन्द्रको बिहीबार उद्घाटन गर्दै उनले कसैको पनि दबाब बजेट नबन्ने बताए ।…