समाचार « Khabarhub

प्रहरी निरीक्षकले नागढुंगाको सडकमै कुटे सहायक हवल्दारलाई

काठमाडौं- काठमाडौंको नागढुंगामा ट्राफिक प्रहरी निरीक्षक जितेन्द्र साहले एकजना प्रहरी सहायक हवल्दार मदन खड्कामाथि कुटपिट गरेका छन् । सडकमै ड्युटीका बेला साहले प्रहरी सहायक हवल्दारलाई झापट हानेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रहरी निरीक्षक साह ट्राफिक प्रहरी प्रभाग नागढुंगा प्रमुख हुन भने खड्का नागढुंगा प्रहरी प्रभागमा कार्यरत छन् । सहायक हवल्दार खड्काले…