समाचार « Khabarhub

सीमित स्रोतसाधनका बाबजुद खेलकुद क्षेत्रको सुधारमा ध्यान दिएका छौँ : खेलकुदमन्त्री श्रेष्ठ

काठमाडौं- युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सीमित स्रोतसाधनका बाबजुद पनि खेलकुद क्षेत्रको समग्र सुधारमा ध्यान केन्द्रित गरेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथि विनियोजन बजेटको सन्दर्भमा सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालयको बजेट न्यून रहेको भन्दै सीमित स्रोतसाधनका बाबजुद पनि खेलकुद क्षेत्रको समग्र सुधारमा ध्यान केन्द्रित गरेको बताएका…